[APP] सेभेन-इलेभेनमा स्टेट्मेन्ट कसरी प्रिन्ट गर्ने?

2 min. readlast update: 10.17.2023

स्टेप (क) स्टेट्मेन्ट तपाइको स्मार्टफोनमा डाउनलोड गर्नुहोस

  1. ब्रास्टेल रेमिट एप्प खोल्नुहोस र माथी बायाँ कुनामा भएको मेनु आइकन थिच्नुहोस ।
undefined

2. “ट्रान्ज्याक्सन हिस्ट्री” थिच्नुहोस ।

undefined

3. “रेमिटेन्स स्टेट्मेन्ट प्रिन्ट गर्नुहोस” थिच्नुहोस ।

undefined

4. रेकर्ड चाहिने शुरू र अन्तिमको मिति अनि प्राप्तकर्ता रोज्नुहोस । त्यसपछि “अर्को” थिच्नुहोस ।

undefined

5. “प्रिन्ट वा सेयर” थिच्नुहोस ।

undefined

6. तपाईको स्मार्टफोनमा एउटा फोल्डर रोज्नुहोस । आइफोनमा, “सेभ टु फाइलस्” रोजेर “सेभ” थिच्नुहोस । एण्ड्रोइडमा, तपाइको फेभरेट फोल्डर रोज्नुहोस (उदाहरणः “माई फाइलस्” वा “डाउनलोड्स”)।

undefined

स्टेप (ख) प्रिन्टीङ रिजर्भेसन बनाउनु होस

7. तपाईको फोनमा “かんたんnetprint (कान्तान नेटप्रिन्ट)” एप्प इन्स्टल गर्नुहोस ।

undefined

आइफोनको लागि, यहाँ थिच्नुहोस         

एण्ड्रोइडको लागि, यहाँ थिच्नुहोस

8. एप्प खोल्नुहोस, स्क्रीनको तल भएको “+” बटन थिच्नुहोस ।

undefined

9. 文書ファイルを選ぶ थिच्नुहोस

undefined

10. फोल्डरमा सेभ गरेर राख्नुभएको स्टेट्मेन्टको पिडिएफ फाइल रोज्नुहोस ।

undefined

11. कलर मोड रोज्नको लागि, “プリント時に選択” थिच्नुहोस ।

undefined

12. साधा प्रिन्ट गर्न 白黒 रोज्नुहोस वा कलर प्रिन्ट गर्न カラー रोज्नुहोस ।

(नोटः एउटा साधा A4 पानालाई ¥२० लाग्छ र एउटा कलर A4 पानालाई ¥६० लाग्छ)

undefined

13. 登録 थिच्नुहोस ।

undefined

14. त्यो फाइल अपलोड हुनेछ । 閉じる थिच्नुहोस ।

undefined

  1. रिजर्भेसन नम्बर नबनुन्जेल पर्खनुहोस ।
undefined

  1. केहिबेरमा रिजर्भेसन नम्बर देखाइने छ ।

महत्वपूर्णः यो नम्बर नोट गर्नुहोस । कन्भिनियन्स स्टोरमा तपाईलाई यो आवश्यक पर्नेछ ।

undefined

यो रिजर्भेसन नम्बर अर्को दिनको २३:५९ सम्म मान्य हुनेछ । त्यसपछि, यो फाइल स्वतः डिलिट हुन्छ ।

स्टेप (ग) यो डकुमेन्ट सेभेन इलेभेनमा प्रिन्ट गर्नुहोस

  1. कुनै सेभेन इलेभेन कन्भिनियन्स स्टोरमा जानुहोस र मल्टीकपी मेसिन भएको ठाउँमा जानुहोस ।
undefined

  1. स्क्रीनमा भएको プリント बटन थिच्नुहोस ।
undefined

  1. ネットプリント थिच्नुहोस ।
undefined

20. 確認 थिच्नुहोस ।

undefined

21. तपाईको रिजर्भेसन नम्बर भर्नुहोस र 確認 थिच्नुहोस ।

undefined

22. これで決定 次へ進む थिच्नुहोस ।

undefined

23. मेसिन स्लटमा सिक्काहरू छिराउनुहोस (आवश्यक रकम स्क्रीनमा हेर्न सक्नुहुन्छ) र プリントスタート थिच्नुहोस ।

undefined

24. तपाईको डकुमेन्ट प्रिन्ट हुनेछ । प्रकृया सकाउन 終了 थिच्नुहोस ।

undefined

25. यदि तपाईलाई रसिद चाहिएमा, अर्को स्क्रीनमा 領収書をプリントする थिच्नुहोस ।

Was this article helpful?