प्राप्तकर्ताले रकम प्राप्त गर्न कति समय लाग्छ?

1 min. readlast update: 10.17.2023

गन्तब्य र डेलिभरी विधि अनुसार साधरणतय १-३ कार्यदिवस भित्र रकम प्राप्त हुन्छ, तर थप जानकारी र त्यसको प्रमाणीकरण आवश्यक परेमा केहि दिनको थप समय लाग्न सक्छ । यदि केहि दिन पछि पनि रकम प्राप्त भएन भने, कृपया कस्टमर सर्भिसलाई सम्पर्क गर्नुहोस । 

Was this article helpful?